काठमाडौं, २६ वैशाख । गुण्डा नाइके चक्रे मिलनलाई प्रहरीले महाराजगञ्ज क्षेत्रबाट पक्राउ गरेको छ । चुनावलाई प्रभाव पार्न सक्ने ठानेर उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौैंका प्रवक्ता प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले जानकारी दिएका छन् ।