काठमाडौं, २५ वैशाख । संघीय गठवन्धनले कारवाही गरेका नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार सोमबार आजै सरकारमा सहभागी हुने भएका छन् ।
स्रोतकाअनुसार सरकारको प्रशासनिक तयारी पुगे आज नत्र भोलि मंगलबार गच्छदारलाई सरकारमा सहभागि गराउने सरकारको तयारी छ । अगाडी नै गच्छदारलाई सरकारमा ल्याउन पहल गरेपनि भनेजस्तो मन्त्रालय नपाएर सहभागी भएका थिएनन् ।