काठमाडौँ, २३ वैशाख । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मार्सल जुलुम शाक्यको आज विहान निधन भएको छ । शाक्यको शनिवार बिहान पौने ९ बजे निधन भएको हो ।
प्रधानकाअनुसार उनको पार्थिव शरीरलाई पार्टी कार्यालय सानेपामा श्रद्धाञ्जलिका लागि राखिनेछ । आजै टेकु दोभानमा अन्तेष्ठि गरिनेछ ।