लमजुङ, २१ वैशाख । लमजुङका केही स्थानीय तहमा उम्मेदवारहरु निर्विरोध भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेद्वार केही स्थानीय तहमा निर्विरोध चयन भएका हुन् ।
यस्तै दूधपोखरी गाउँपालिकाको वडा नम्बर ४ इलमपोखरीमा माओवादी केन्द्रबाट दलित महिला सदस्यमा सुनिता बिक निर्विरोध चयन भएका छन् ।