काठमाडौं, २१ बैशाख। संवैधानिक परिषदको बैठकले महालेखा परीक्षकमा टंकमणि शर्माको नाम सिफारिस गरेको छ ।
प्रधानमन्त्री तथा परिषदका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले शर्मालाई परीक्षकमा सिफारिस गर्ने निर्णय गरेको हो ।