शब्द / तस्वीर : केशरमान बिसी
दाङ १८ बैशाख । आज मे १ अर्थात १ सय २८ औं अन्तराष्ट्रिय मजदुर दिवस ठुला ठुला उद्योग धन्दा कलकारखाना बन्दछन । बैंक अड्डा अदालत सबै बन्द छन् ।
यस्तै बगरका ढुङ्गा मै रगत पसिना बगाउने ६ बर्षिया अबोध बालिका बिमलालाई झनै के थाहा कुन चराको नाम हो मजदुर दिवस ?