माधव बेल्वासे
कपिलवस्तु, २९ चैत । कपिलवस्तुको महराजगंज नगरपालिका–१ औरहवामा मंगलवार दिउँसो ३ वजे जिप दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
घाइतेहरु मध्ये जवभारी १ बस्ने हाकीम मुसालमानको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहारी कार्यलय कपिलवस्तुले जनाएको छ । अन्य घाईते सामान्य रहेकको र सम्पुर्णको उपचार जिल्ला अस्पताल तौलिहवामा भईरहेको प्रहारीले जनाएको छ ।