सप्तरी, २२ चैत । सप्तरीमा जंगली हात्तीको आक्रमणबाट दुई जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन्।
उनीहरुको उपचारका क्रममा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ज्यान गएको हो । हात्तीले गाउँमा घर भत्काएको र बालीनालीमा पनि क्षति पुर्याएको छ ।