पछील्लो समय खाडी मुलुककतारलाई प्याटफर्म बनाएर नेपाली सांगीतिकआकाशमाचम्कने कलाकारहरुको संख्या पछिल्लो समय बढ्दै गएको छ । यसैक्रमबाटै उदाएकागायकहुनयुसुफखान । मेलिडियस स्वरको धनी युसुफको जादुमायआवाजको कारण कतारमादर्जनौ कार्यक्रममाआफ्नो प्रस्तुतीदिएर हजारौलाई मोहितबनाईसकेका छन । यिनै गायकको साङितिकयात्राको पहिलो कोशेली स्वरुपनयाँगीततथा भिडियो सार्वजनिकभएको छ । “युसुफ”नामकएल्बममा समेटिएको ”तिम्रो नयन”बोलको भिडियोलाई ‘ आर्टिस्ट नेपाल’ले सार्वजनिक गरेको छ ।
यसै म्युजिक भिडियोमामोडलिंग क्षेत्रमा डेब्यु गरेका समिमखानलाई मोडल तथानायिका अनु शाहले साथदिएकि छिन् । जे एस कृयसनहाउसको ब्युटिफुल वार्डड्रबमातथानन्दाअधिकारीको मेकअपमादुबै आर्टिस्टहरु आकर्शक देखिएका छन । धादिङको रमणीयस्थल बेनिघाट बिगफिगमा छायांकन भएको भिडियोमादुवै मोडलको आकर्षण प्रस्तुती देख्न सकिन्छ ।
। वैदेशिक रोजगारीको शिलशिलामाकतारमा रहने गायकले आफु जताभएपनीअबनिरन्तर संगीतमा रमाउने उनिआफैले थुप्रै गीत लेखीसकेको र अरु गीतपनि चाडै नै बजारमाआउने खानले जानकारी दिए ।