काठमाडौँ, १३ चैत । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज आइतबारदेखि ललितपुरस्थित बीपी कोइराला स्मृति भवनमा बस्दैछ । लामो समयपछि बस्न लागेको केन्द्रीय समितिको बैठक विशेषगरी स्थानीय निर्वाचनमा केन्द्रित हुने बताइएको छ ।