काठमाडौं, १० चैत । डा. बाबुराम भटटराइ नेतृत्वको नयाँ सक्तिसहित २४ दलले मोर्चाबन्दी गरेका छन् ।
उनीहरुले विहिवार पत्रकार सम्मेलन गर्दै यो व्यवस्थालाई खारेज गर्न र आफ्नो चुनाव चिन्हसहित चुनावमा भाग लिने वातावरण बनाउन सरकार र निर्वाचन आयोगसँग माग गरे ।