बैतडी, ९ चैत । उच्चरक्तचापको औषधि खाँदा माध्यमिक शिक्षा परीक्षा (एसइइ) परीक्षा दिइरहेकी बैतडीमा एक परीक्षार्थीको अन्जानमा ज्यान गएको छ ।
कैलाशले सोमबार आमाका लागि ल्याएको रक्तचापको औषधी सेवन गरेको र थप उपचारका लागि कैलाली लैजाँदै गर्दा मंगलबार बिहान बाटो मै ज्यान गउको प्रहरीले बताएको छ । दशरथचन्द मावि सुन्दरखालीमा अध्ययनरत कैलाश शाहीलेकमा रहेको वीरेन्द्र मावि केन्द्रबाट एसइइ परीक्षा दिइरहेकी थिइन् ।