कास्की, ६ चैत । जिल्ला प्रहरी कार्यालय, कास्कीले एटिएमबाट पैसा चोरेको आरोपमा दुई विदेशी नागरिकलाई शनिबार पक्राउ गरेको छ ।
उनीहरूबाट प्रहरीले तीन थान ल्यापटप र मोबाइल पनि नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । रासस