काठमाडौं, ४ चैत । विराटनगरको टंकीमा रहेको म्याजिक चप्पल कारखानामा भीषण आगलागी भएको छ । शुक्रबार बिहान तीन बजेतिर लागेको आगो नियन्त्रणमा आएको छैन ।