काठमाडौं, २९ फागुन । राप्रपा नेता प्रकाशचन्द्र लोहनीले पार्टी छाडेका छन् । दुई पार्टी एकतापछि पार्टीको चुनाव चिन्ह हलो नै हुनुपर्ने लगायतका थुप्रै असन्तुष्टि राख्दै आएका लोहनीले तीन पृष्ठ लामो पत्र लेख्दै पार्टी त्यागेको जनाएका छन् ।