दाङ २९ फाल्गुन । होलीमा अमर्यादित क्रियाकलाप गर्नेलाई कारबाही गर्ने दाङ प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय दाङले शनिबार एक प्रस बिज्ञप्ति जारी गरि होलीलाई मर्यादित बनाउन सबैलाई आग्रह पनि गरेको छ ।