कुुसुम वि.क.
बर्दिया २५ फागुन । एकाएक गाउँ पसेको हात्तीलाइ धपाउन खोज्दा हात्तीको आक्रमण बाट मगलवार राती एक जना युवकको मृत्यु भएको छ ।
हात्तीले आक्रमण बाट घाइते भएका नेपालीको घटनास्थलमै मृत्यु भएको थियो । बर्दिया राष्ट्रिय निकुञ्ज आसपास बसोवास गर्ने नागरीकहरुलाइ सुरक्षित राख्न निकुञ्जले करेन्ट सहितको तारवारको व्यवस्था गरेपनि त्यो प्रभावकारी हुन सकेको छैन ।
