Indrenionline.com

मधेसी मोर्चाले लियो सरकारबाट समर्थन फिर्ता

काठमाडौँ २३ फाल्गुन ।सप्तरीको राजबिराज घटना पछि मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

घटना पछि आज साँझ बसेको मोर्चाको आकस्मिक बैठकले सो निर्णय गरेको हो । बैठकले गरेको निर्णयबारे मोर्चाले सरकारलाई भोलि पत्र पठाउने जनाइएको छ ।