दाङ २३ फाल्गुन । सप्तरीको राजबिराजमा घटेको अकल्पनीय घटनामा आफ्ना ४ जना कार्यकर्ता को मृत्यु भएपछी मोर्चाको आकस्मिक बैठक बसिरहेकोछ ।
आजको बैठकमा सप्तरीको घटनाको समिक्षा तथा सरकारबाट समर्थन फिर्ता लिने विषयमा छलफल हुने बताइएको छ ।