माधव बेल्वासे
चन्द्रौटा २३ फागुन । कपिलवस्तुको कृष्णनगर चन्द्रौटा सडक खण्ड अन्तरगत घोरहि खोला पुल नजिकै ट्याक्टर पल्टदा २ जनाको मृत्यु भएको छ । कृष्णनगर वाट वहादुरगंज आउदै गरेको लु १ प ५४०३ नम्वरको ट्याक्टर सोमवार दिउसो सवा २ वजे अनियन्त्रित भई सडक वाट २० मिटर तल खसेको इलाका प्रहरि कार्यलय कृष्णनगर जनाएको छ ।