
अख्तियारको निर्देशनपछि दीक्षित परिवारले हडपेको भनिएको ललितपुरको जग्गाबारे खोजबिन थालेको जिल्ला भुमिसुधार कार्यालय ललितपुरले कनकमणी सहित कमलमणी र कुन्द दिक्षीतको नाममा म्याद जारी गरेको छ ।
भुमिसुधार कार्यालयका अनुसार कमलमणि दीक्षित र कनकमणि दिक्षीतले म्याद बुझेका छन् भने कुन्दमणि दीक्षितको म्याद घर ठेगानामा म्याद टाँस गरिएको छ ।
रातोपाटीमा खबर छ