काठमाडौं, १९ फागुन । लामो समयसम्म बीबीसी नेपाली सेवामा प्रमुख भएर काम गरेका रनिन्द्र मिश्रले नयाँ पार्टी खोलेका छन् । जागिर छाडेर राजनीतिमा होमिने घोषणा गरेका मिश्रले ‘साझा पार्टी’ नामक नयाँ पार्टी खोलेका छन् ।
यद्यपि, हाललाई दल दर्ताको समय सकिएकाले स्थानीय तह निर्वाचनमा भाग लिन पाउने भने छैन ।