डोटी, १८ फागुन । डोटीको दिपायलमा चलिरहेको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा ग्यास सिलिन्डर पड्किँदा दुई जना बालक घाइते भएका छन् ।