काठमाडौं, १८ फागुन । मंगलबार बिहान करिब साढे ८ बजे एक्कासी तारकेश्वर नगरपालिका–१० स्थित लोलाङ हाइटमा सयौं मान्छेको हुल देखियो ।
त्यही भीडमा रहेकी हरियाली समाजकी महिला नेत्री सिता दिदीले फालिएको शिशुलाई भूइँबाट उठाएर प्रहरीको जिम्मा लगाइन् । खबर पाएको केही समयपछि प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गर्दा सोही ठाउँको एउटा टहरोबाट बाहिरबाट ताल्चा लगाएको अवस्थामा एउटी अविवााहित आमालाई समातेर बाजाजु प्रहरी चौकीमा पुयाइएको थियो । राजधानीबाट