काठमाडौं, १७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको नाममा विशेष संबोधन गर्ने भएका छन् । साँझ ५ बजे प्रधानमन्त्री कार्यलय सिंहदरबारबाट प्रधानमन्त्री प्रचण्डले जनताको नाममा विशेष संवोधन गर्ने भएका हुन ।
प्रधानमन्त्रीको सचिवालयको अनुसार प्रचण्डले आज संविधान कार्यान्वयन, निर्वाचन र संविधान संसोधन लगायतको विषयमा सम्बोधन गर्ने छन्।