दाङ १६ फागुन । नेपाल पत्रकार महासंघ दाङ शाखाको नवनिर्वाचित कार्यसमितीले आफ्नो कार्यकालको पदभार ग्रहण गरे लगतै महासंघमा फ्री वाइफ़ाइ सुबिधा जडान गरेको छ ।

भोली फागुन १७ गते बाट वाइफ़ाइ सुबिधा सम्पूर्ण पत्रकारले प्रयोग गर्न पाउने अध्यक्ष प्रियासनले जानकारी दिए ।