काठमाडौं – सरकारले बैशाख ३१ गते चुनावको घोषण गरेको दुइदिनमै निर्वाचन आयोगले निर्वाचनको कार्यतलिका सार्वजनिक गरेको छ ।
१९ गते नै उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरी ३१ गते विहान ७ बजे देखि ५ बजे सम्म मतदान हुने उल्लेख छ ।