शान्त कुमार बुढा मगर
सधै बिद्यलयको नीतिनिर्माण तथा विद्यलय ब्यबस्थापनको कुरा गर्दै विद्यलयमा जाने मा।वि। भौवानाकाका विब्यस अध्यक्ष श्याम बहादुर झाँक्री एसएलसीको पहिलो दिन आफ्नै स्कुलको ड्रेस्मा परिक्षा हलमा प्रवेस्कर्ड सहित प्रवेश गर्दै गर्दा चिन्ने विद्यार्थी मात्र हैन शिक्षक समेत दङ्ग परे ।
उमेरको हिसाबले चालीस नघिसक्नु भएका झान्कृका छोरी हरु उच्च शिक्षा सक्काउने अबस्थामा छन ।
२०७९ सालको जिल्ला स्तरीय परिक्षा मा पास हुनुभएका झाँक्री दम्पती यसै बर्ष आफू अध्यक्ष रहेकै विद्यालय वाट परिक्षा दिइरहनु भएको छ। झाँक्री अहिले राज्पुर, ९ भौवानाकामा रहेको नाका क्षेत्रको एक मात्र मावि श्री शिवशक्ती मावि मा अध्यक्षको २ कार्यकाल समप्ती पछि पुनः अर्को कार्यकाल सम्हली रहनु भएको छ । भने उहाँ को श्रीमती गाउँकै नमुना आमा समूह क अध्यक्ष हुनुहुन्छ ।