काठमाडौ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षमा कमल थापा विजयी भएका छ । थापा २८ सय ४ मत ल्याएर विजयी भएका हुन् ।उनका प्रतिद्धन्दी प्रदीपविक्रम राणाले दुईसय ५१मत मात्र ल्याएका छन् ।