एजेन्सी, ६ फागुन । पाकिस्तानमा आत्मघाती बम आक्रमणमा परि ७२ जनाको ज्यान गएको त्यहाँका समाचार एजेन्सीहरुले बताएका छन् ।
प्रधानमन्त्री नवाज शरिफले यो घटनाले आफू विक्षिप्त भएको भन्दै हिंसा मार्फत विभाजित गर्ने वा डराउने मौका नदिने बताएका छन् ।