वुटवल, ४ फागुन । कपिलबस्तुमा एक बालिकाको बलात्कारपछि हत्या गरिएको छ । शिवराज नगरपालिका वडा नं. १० चन्द्रौटा प्रगतिटोलकी ६ वर्षीया सीता अधिकारीको बलात्कारपछि हत्या भएको प्रहरीले जनाएको छ ।
प्रहरी कार्यलय चन्द्रौटले शिवराज १० प्रगतिटोल वस्ने एक १७ वर्षिय युवकलाई प्रक्राउ गरी घटनाको विषयमा अनुसन्धान अघि वढाएको छ ।