काठमाडौँ, २९ माघ । व्यवस्थापिका संसदबाट पारित दुई विधेयक प्रमाणित भएका छन् ।
उक्त विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता प्रल्हादप्रसाद पुडासैनीले बताए ।