डोल्पा, २७ माघ । ठूलो भेरीमा डुबेर एक वालकको ज्यान गएको छ । नर्क–३ निवासी ९ वर्षीय हिमाल शाहीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।