काठमाडौं, २७ माघ । आकस्मिक रुपमा बसेको मन्त्रीपरिषदको बैठक सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगको म्याद एक वर्ष थप गर्ने निर्णय गर्दै सम्पन्न भएको छ ।