काठमाडौं, २६ माघ । भनिन्छ, नानी देखि लागेको बानी कहाँ सुध्रिन्छ र रु त्यस्तै खबर प्राप्त भएको छ सामाजिक संजालबाट । भारतकालागि नेपाली राजदूत दिपकुमार उपाध्यायले फेरी एक फेर विवादित कुरा बोलेर चर्चा बटुल्ने काम गरेका छन् ।
उनले समाजिक संजालमा राखेको स्टाटसमा भारतको गुनगान गाइएको छ । उपाध्यायले भनेका छन्, ‘भारतको सहयोगले नेपालमा लोडसेडिङ हटेको छ ।’ उनले यस्तो स्टाटस समाजिक संजालमा उनको कडा आलोचना भएको छ ।
उनको आलोचनामा गोविन्द बहादुर थापा नाम गरेका एक व्यक्तीले बस्न्यातको यो भनाईले के यसअघि भारतकै असहयोगका कारण लोडसेडिङ नहटेको हो त रु भनि प्रश्न गरेका छन् ।
उनले उपाध्यायलाई विदेशीको चाकडी नगर्न सुझाव दिएका छन् । त्यस्तै बस्न्यतलाई सामाजिक संजाल प्रयोगकर्ताले भारतको गोटी नबन्न धेरैले सुझाव दिएका छन् । न्युज अभियानबाट