जाजरकोट, २५ माघ । जाजरकोटमा नलसिंङगाड जलविद्युत आयोजनाको पहुँच मार्ग निर्माणका जुटेका एक मजदुरको ज्यान गएको छ ।
ढुङ्गाले थिचेर घाइते भएका कामीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो ।