बाँके २४ माघ । भारतबाट पेस्तोल ल्याएर काठमाडौँ पुर्याउने गिरोह नेपालगन्जमा सक्रिय रहेको खुलासा भएको छ ।
लागूऔषध ब्युरोको टोलीले जमुनाहबाट पठानलाई नियन्त्रयामा लिएको हो । पठानको साथमा दुई पुरिया ब्राउनसुगर पनि थियो ।
भारतको रिसियाबाट पेस्तोल र गोली बोकेर आएकाा पठानले काठमाडौ सप्लाई गर्ने खुलासा गरेका छन् ।