दाङ २१ माघ घोराहीमा आत्महत्याको प्रयास गर्ने एक महिलाको ज्यान प्रहरीले बचाएको छ । घोराही ६ गिठेपानीमा आत्महत्याको प्रयास गर्दै ठुलो पिपलको रुखमा चढेकी अन्दाजी ३४ / ३५ बर्षकी महिलालाई सैयौं सर्बसाधारनको सहयोगमा प्रहरीले उद्दार गरेको छ ।