बैतडी, १८ माघ । सलेना गाविसकी महिलालाई बलात्कार गरेको आरोपमा एक प्रधानाध्यापक पक्राउ परेका छन् ।
अभियुक्त चन्दले गएको १३ गते राति महिलाको घरमै गएर बलात्कार गरेको भनी आफन्तले उजुरी दिएपछि पह्ररीले सोमबार उनलाई पक्राउ गरेको हो । रासस