माघ १६, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टोखाको ग्राण्डी अस्पतालमा उपचाररत नेकपा ९मसाल० का अध्यक्ष मोहन बिक्रम सिंहलाई भेटी उहाँको स्वास्थ्य स्थितिबारे जानकारी लिनुभएको छ ।