माधव बेल्वासे
आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन नजिकिदै गर्दा कपिलवस्तुमा चहलपहल बढेको छ । चुनाव आउन एक महिना मात्र बाँकी रहदा कपिलवस्तुका विभिन्न पार्टि निकट विद्यँर्थी सङ्गठनहरुको वैठक र छलफलमा व्यास्त छन ।
स्ववियु चुनावमा उपयुक्त परिणाम ल्याउन जिल्ला कमिटि पुर्ण रुपले लाग्ने निर्णय भयको छ । संगठन बिभाग प्रमुख जिएन पाण्डेले अनेरास्ववियु क्रान्तिकारीले विद्यार्थिको हक र अधिकार को लागि काम गर्ने भएकाले स्ववियु चुनावमा राम्रो परिणम आउने वताए ।