काठमाडौं, १३ माघ । रातारात गृह मन्त्रालयले ३९ जना प्रहरी वरिष्ठ उपरीक्षकको सरुवा गरेको छ । बुधबार गृहमन्त्रालयमा बसेको उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिसहितको बैठकले काठमाडौँ र ललितपुरका प्रहरी प्रमुखसहित एकसाथ ३९ प्रहरी एसएसपीको सरुवा गर्ने निर्णय गरेको हो ।
त्यस्तै, महानगरीय प्रहरी परिसर ललितपुरमा ठुले राईलार्इ ल्याइएको छ । राई प्रहरी प्रधान कार्यालय कार्य विपद् व्यवस्थापन महाशाखामा कार्यरत थिए।
को कहाँ सरूवा भए ?