सप्तरी, १० माघ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सीतापुरमा मोटरसाइकल दुर्घटना हुँदा इलाका प्रहरी कार्यालय उदयपुर ठोक्सिलामा कार्यरत प्रहरी जवान ज्ञानदेव यादवको ज्यान गएको छ ।