प्याराग्लाइडिङ दुर्घटनामा बेलायती नागरिकको मृत्यु इन्द्रेणी समाचारदाता 9 years ago पोखरा, १० माघ । पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक जना विदेशी नागरिकको ज्यान गएको छ । सराङकोटबाट उडेको प्याराग्लाइडिङ गोदारीमा खस्दा बेलायती नागरिक मिचेल पेटरको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।