झापा, १० माघ । जङ्गली हात्तीको आक्रमणमा परी दक्षिणी झापाको भद्रपुर नगरपालिकामा एक महिलाको ज्यान गएको छ ।
घर नजिकै रहेको मायालु सामुदायिक वनमा घाँस काट्न गएकी लिम्बुलाई घर फर्कने क्रममा हात्तीले आक्रमण गरेको हो ।