एजेन्सी, ८ माघ । पाकिस्तानको पाराचिनार शहरमा भएको बम बिस्फोटमा २० जनाको ज्यान गएको छ । कयौं मानिस घाइते भएका छन् । बिस्फोटमा ज्यान जानेको संख्या अझै बढ्न सक्ने विविसीले उल्लेख गरेको छ ।