धनकुटा, ६ माघ । महिलालाई बलात्कार गर्न खोज्ने धनकुटाको महाभारतका ३५ वर्षे तिलक राईको हत्या भएको छ । धनकुटाको एक महिलाको कोठामा पसेर बलात्कार गर्न खोजेपछि उनको हत्या भएको स्थानीयबासिन्दाले प्रहरीलाई बयान दिएका छन् ।
हत्या भएपछि फरार रहेकी महिलाको खोजी भइरहेको धनकुटाका प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले बताए ।