सिरहा स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतले मधेसीकै जमिन खरिद गरेर मधेसीलाई नै भूमिहिन बनाउने योजनामा पहाडीया शासकहरु रहेको बताएका छन् ।
उनले पहाडी शासकको पञ्जाबाट मधेसलाई आजाद नगरेसम्म मधेसीले मुक्ति नपाउने भन्दै मधेस आजादको लडाईमा सवैलाई सहयोग गर्न आव्हान गरे । रातोपाटीबाट