इन्द्रेणी संवाददाता
दाङ, १४ जेठ
दाङको देउखुरी उपत्यका अन्र्तगतको लालमटिया ९ पिपरखुट्टीका एक बालक बिगत ११ दिनदेखि बेपत्ता भएका छन् ।
लालमटिया स्थित श्री जनज्योति नि.मा. वि नयाँ गाँउमा कक्षा ४मा अध्यनरत गुरुङ जेठ ३ गते बिहान ८ बजे घरबाट निस्केपनि हालसम्म घरमा नआएको र आफन्तकोमा पनि नभेटिएकोले खोजी गरिदिन आफन्तले सम्बन्धित पक्षलाई आग्रह गरेका छन् ।।