सुनसरी, ५ माघ । कसैले चोरला भनेर निगरानीका लागि सिसी कयामेरा राखिन्छ । तर लुटेराले सिसी कयामेरासहित लुटेपछि ती क्यामराको के काम ।
माक्स लगाएर आएका चार जनाको समूहले उद्योगमा पसेर पेस्तो देखाइ लुटपाट गरेको उद्योगका प्रबन्धक जीतु अग्रहरीले बताएका छन् ।